Tuesday, 26 September 2017 12:32 am, Nepal

एक पटक माछा बेच्दा एक लाख !

मेचीकाली : 2015-02-04 08:39:57


जुम्ला, २१ माघ :

जुम्लाको गज्र्याङकोट गा.वि.स वडा न. ४ का रुद्रकृष्ण अधिकारीले जुम्लामा लोकल जातको माछाबाट झण्डै एक लाख आम्दानी गर्न सफल हुनुभएको छ । आफ्नै लगानीमा जुम्लामा पाईने लोकल माछापालन सुरु गर्नुभएको थियो ।

जुम्लामा ५ सय रुपैया प्रतिकिजी माछाको मुल्य रहेको छ । पहिलो पटक जुम्लामा व्यवसायीक माछापालन शुरु गरेकाले सरकारी निकायले सहयोग गर्नुपर्ने बताउनुभयो । जुम्लामा व्यवसायिक माछा पालनको संभावना रहेकाले पनि यसमा प्रवद्र्धन तथा आकर्षण गर्न आवश्यक रहेको अधिकारीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु