Tuesday, 26 September 2017 12:35 am, Nepal

आजदेखि अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल

मेचीकाली : 2015-02-02 08:37:48


काठमाडौं, १९ माघ :

आजदेखि अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल सुरु हुँदैछ । राजधानीमा आज ६० सेकेण्ड फिल्म फेस्टिबलको आयोजना गरिएको छ । फेस्टीबेलमा अन्तिम प्रतिस्पर्धाका लागि छानिएका ६५ वटा फिल्म प्रदर्शन गरिने आयोजकले जनाएको छ । अधिकारकालागि सञ्चार इन्टरफेस नेपालले आयोजना गरेको फेस्टिबल रसियन सेन्टर अफ साइन्स एन्ड कल्चरमा संचालन हुनेछ ।

समाजका सामान्य विषयबस्तुमा आधारित समसामयिक विषयमा बनेका ६० सेकेण्ड लामा फिल्मलाई फेस्टिबलमा समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु