Wednesday, 26 September 2018 03:00 pm, Nepal

तेह्रथुम बजारमा अन्धकार

मेचीकाली : 2015-01-28 08:44:42


म्याङलुङ, १४ माघ :

तेह्रथुम जिल्लाको म्याङलुङ र जिरिखिम्ती गाविस नगरपालिकामा गाभिएसँगै मुख्य बजारहरुका सडकहरुमा राखिएको सडक बत्तीहरु अहिले लथालिंग अवस्थामा पुगेको छ ।  नगरपालिकाले सडक बत्ती नहेरेपछि लथालिंग भएर बजार क्षेत्र नै अन्धकार भएको स्थानीयबासिन्दाको गुनासो छ ।

गाविस हुँदा सडक बत्तिको महशुल लिने र मर्मत गर्ने गरे पनि अहिले नगरपालिकाले त्यो काम नगरेको स्थानीय सिबी पाख्रिनले बताउनुभयो । म्याङलुङ बजारका मुख्य चोकहरुमा राखिएका सडक बत्ती मर्मत नहुँदा रात्रीको समयमा डिउटी गर्न पनि समस्या भइरहेको प्रहरी हवल्दार बिनिता शेर्पा बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु