Sunday, 24 September 2017 02:34 pm, Nepal

माद्यक पदार्थ सेवन गरी घरमा आगो लगाउँदा एक महिला जलेर घाईते

मेचीकाली : 2015-01-16 08:37:29


सिन्धुली, २ माघ :

सिन्धुलीको निपाने २ कालापानीमा माद्यक पदार्थ सेवन गरी घरमा आगो लगाउदा एक महिला जलेर घाईते भएकी छिन् । स्थानिय डम्कल कुमरले माद्यक पदार्थ सेवन गरी घरमा ओगो लगाउदा ५५ वर्षिय श्रिमती कुश्मी कुमर घाईते भएकी हुन् ।  

श्रीमती सँग झगडा गरी डम्कलले घरमा आगो  लगाएपछि निभाउने क्रममा कुश्मीलाई आगोले भटेको स्थानियले बताएका छन् । घाईते कुशमीलाई उपचारको लागि बर्दिबास पठाइएको स्थानिय सारदा पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु