Tuesday, 26 September 2017 02:57 pm, Nepal

मोटरसाइकल र साईकल एक आपसमा ठोक्किदा एकको मृत्यु

मेचीकाली : 2015-01-14 17:42:44


कैलाली , ३० पुस :

कैलालीको फूलवारी गाविस वडा नम्वर ९ स्थित डि गाउँमा मोटरसाईकल र साईकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने एक गम्भिर घाईते भएका छन् । प्रहरीका अनुसार से ३ प ८४१ नम्वरको मोटरसाईकका चालक धनगढी नगरपालिका वडा नम्वर ७ बेलीका ३० वर्षका हरी चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्करबाट साईकल यात्री फूलवारी गाविस वडा नम्वर ९ डी गाउँकी ४० वर्षीया रिता खड्का गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । घाईतेको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु