Sunday, 24 September 2017 02:35 pm, Nepal

बहुमत पु¥याएर माघ ८ भित्रै संविधान जारी हुने ओलीको भनाई

मेचीकाली : 2014-12-30 17:38:32


झापा, १५ पुस :

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बहुमत पु¥याएर माघ ८ भित्रै संविधान जारी हुने बताउनु भएको छ । आजबाट झापाको बिर्तामोडमा सुरु भएको नेकपा एमाले झापाको प्रतिनिधि परिषद् बैठकको उद्घाटन समारोहमा बोल्दै ओलीले दुईतिहाई बहुमत विना संविधान जारी नहुने भएको हुँदा बहुमत जुटाउन नेकपा एमाले लागिपरेको बताउनु भयो ।

  पहिचान, जातीय र मधेसलाई टुक्र्याउनुपर्छ भन्ने पक्षमा लागेर संविधान सभालाई असफल पार्न नहुने ओलीले बताउनु भयो ।   साम्प्रदायिकता र भूगोलको नाममा अनेकखाले भावावेग केही दलले छरेपनि नेपाली जनताले त्यो सवै वुझिसकेकाले तोकिएकै समयमा संविधान निर्माण हुने ओलीले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु