Tuesday, 26 September 2017 02:52 pm, Nepal

बाह्र वर्षकै उमेरमा हत्या गरी फरार सोलुखुम्बुका पेम्बा पाँच वर्षपछि पक्राउ

मेचीकाली : 2014-12-23 17:09:37


 सोलुखुम्बु, ८ पुस :

पाँच वर्षअघि हत्या आरोप लागेर फरार टाप्टिङ्–७ का पेम्बाछेवाङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय एक वृद्धाको हत्यामा आरोप लागेपछि त्यसबेला १२ वर्ष उमेर रहेका शेर्पा फरार भएका थिए । हत्या गर्ने अन्यलाई सघाएको आरोपमा शेर्पालाई पनि अदालतले तीन महिना सजायको फैसला गरेको थियो ।

    त्यसबेलादेखि फरार रहेका शेर्पालाई सोमबार प्रहरीले सदरमुकामबाट पक्राउ गरी आज अदालतमा बुझाएकोमा अदालतले जेल भुक्तानका लागि जिल्ला कारागार शाखा सल्लेरी पठाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु