Tuesday, 26 September 2017 11:08 am, Nepal

अन्तर्राष्ट्रिय मैथिली सम्मलेन आजदेखि जनकपुरमा

मेचीकाली : 2014-12-22 08:41:47


जनकपुर, ७ पुस :

जनकपुरमा आजदेखि अन्तर्राष्ट्रिय मैथिली सम्मलेन शुरु हुँदैछ । जनकपुरको मारवाडी सेवा समितिको आयोजनामा हुन लागेको सम्मेलन भोलिसम्म चल्नेछ । सम्मेलनको उद्घाटनका लागि राष्ट्रपति डा रामवरण यादव हिजै जनकपुर पुगिसक्नु भएको छ ।

सम्मेलनले मैथिलीको कला र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ । सम्मेलनमा नेपाल तथा भारतका मैथिली साहित्यकारहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु