Sunday, 24 September 2017 12:37 pm, Nepal

दक्षिण अफ्रिकी सुन्दरीलाई मिस वर्ल्डको उपाधि

मेचीकाली : 2014-12-15 08:31:02


दक्षिण अफ्रिकी सुन्दरी रोलिनी स्ट्रसले यस बर्षको विश्व सुन्दरी अर्थात मिस वर्ल्डको उपाधि जितेकी छन् । आइतबार राती बेलायतको लण्डनमा भएको कार्यक्रममा उनलाई विश्व सुन्दरी घोषित गरिएको हो । प्रतियोगितामा यस्तै, फस्ट रनरअपको उपाधि हंगेरकी इडिना कुल्सार र सेकेन्ड रनरअप अमेरिकाकी एलिजावेथ साफ्रिटले जिते ।
नेपालबाट प्रतियोगितामा भाग लिन पुगेकी सुविन लिम्बु भने खाली हात घर फर्कन बाध्य भइन् । पिपुल च्वाइस अवार्डमा टपनेटमा पुगेकी उनी फाइनल चरणमा भने पुग्न सकिनन् र पहिलो राउण्डबाटै बाहिरिइन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु