Tuesday, 26 September 2017 11:14 am, Nepal

साउदीमा नेपाली कामदारको मृत्यु

मेचीकाली : 2014-12-14 11:18:14


वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका सिरहाका एक कामदार युवकको मृत्यु भएको बुझिएको छ ।सिरहा औरही –५ का करिब ३८ वर्षीय महादेव साहको मृत्यु भएको हो । ज्वरो लागे पनि कम्पनीले काममा लगाउँदा बेहोस भएर शौचालय जाँदा दुई दिन अगाडि उनको मृत्यु भएको उनका भाइ गणेशले बताउनुभयो ।

उनको शव नेपाल ल्याउन पहल भइरहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु