Tuesday, 26 September 2017 11:16 am, Nepal

चर्पी नहुनेको घरमा भोज खान नजाने !

मेचीकाली : 2014-12-13 11:27:53


खोटाङ, २७ मंसिर :

दक्षिणी गाविस छितापोखरीस्थित सेल्मे नागरिक सचेतना केन्द्रले चर्पी नबनाउने घरले आयोजना गर्ने भोजमा नजाने निर्णय गरेको छ । आगामी माघ मसान्तभित्र गाविसलाई खुला दिसामुक्त गाविस घोषणा गर्ने अभियानलाई सफल पार्न यस्तो निर्णय भएको हो ।

  चर्पी बनाउन अटेर गर्ने घरपरिवारलाई बाध्य बनाउन केन्द्रले यस्तो निर्णय गरेको सामाजिक परिचालक रवीना सुवेदीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु