Saturday, 23 September 2017 06:04 am, Nepal

सार्क सचिव स्तरीय बैठकमा क्षेत्रिय मुद्दाका विषयमा छलफल गरिँदै

मेचीकाली : 2014-11-23 08:43:39


काठमाडौं, ७ मंसिर :

दक्षिण एशियाली क्षेत्रिय सहयोग संगठन सार्क सम्मेलन अन्तर्गत सार्क सचिव स्तरीय बैठक आज पनि बस्ने भएको  छ । आजको ४१ औ सचिव स्तरिय  बैठकमा सार्कको तयारी र क्षेत्रिय मुद्धाका विषयमा छलफल हुने भएको छ ।

आजको बैठककको सुरुमा सार्क कार्यसमितिको निर्णयको विषयमा छलफल हुनेछ भने सार्ककका एजेण्डा तय गर्ने विषयमा पनि छलफल हुन लागेको छ । सार्कको अन्तर्गत कार्यक्रम समितिको हिजोको बैठकले सार्कका ११ क्षेत्रीय केन्द्रमध्ये तीन  खारेज गर्न र चारलाई एकापसमा गाभ्न सिफारिस गर्ने निर्णय गरेको थियो । सार्क शिखर सम्मेलनको औपचारिक उद्घाटन भने आउँदो १० गते हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु