Tuesday, 19 December 2017 02:14 am, Nepal

ठूलो दुर्घटनाबाट बचे मन्त्री पण्डित

मेचीकाली : 2014-11-22 11:11:39


ट्रकको ठक्करबाट स्वकीय सचिव घाइते
सुनसरी, ६ मंसिर

: सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित ठूलो दुर्घटनाबाट बचेका छन् । मन्त्री पण्डित चढेको  बा१झ ९८९० नंको गाडीलाई ना१ख २३१७ नं को ट्रकले आज बिहान ठक्कर दिएको छ । ट्रकले मन्त्री पण्डितसमेत रहेको गाडीलाई पछाडिबाट ठक्कर दिँदा उनका स्वकीय सचिव वासिम आलम खाण गम्भीर घाइते भएका छन् ।

दुर्घटनाबाट मन्त्री पण्डित भने बचेका छन् । उनलाई केही नभएको प्रहरीले जनाएको छ ।  घाइते खाणलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको बताइएको छ । उनको घाँटीमा चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु