Tuesday, 26 September 2017 02:52 pm, Nepal

भारतीय प्रधानमन्त्रीको जनकपुर भ्रमण रद्दका विरुद्ध जनकपुर बन्द

मेचीकाली : 2014-11-21 11:03:23


    जनकपुरधाम, ५ मंसिर :

भारतीय प्रधानमन्त्री नरेन्द्र  मोदीको जनकपुर भ्रमण रद्द गरिएको विरोधमा आज जनकपुर बन्द गरिएको छ ।जनकपुरवासी र २२ दलीय मोर्चाका प्रतिनिधिले बिहानैदेखि भारतीय प्रधानमन्त्रीको भ्रमण रद्दविरुद्ध प्रदर्शन गरिरहेका छन् ।

    बन्दका कारण उद्योग व्यवसाय, विद्यालय, यातायात प्रभावित भएको छ भने बजारमा व्यापक सुरक्षाकर्मीको परिचालन गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु