Tuesday, 26 September 2017 04:57 pm, Nepal

युवती मृत अवस्थामा फेला

मेचीकाली : 2014-11-21 08:45:27


सिन्धुली, ५ मंसिर :

सिन्धुलीको कपिलाकोटमा ९ स्थित मरिन खोलाको मगरमा एक युवतिको शव  फेला परेको छ ।  वर्ष २४ की दीपा सापकोटा मृत अवस्थामा मेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । हत्याको आशंकामा खोटाङ घर भएका विदुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सापकोटा केहि दिन अघि वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र मार्फत कपिलाकोट गाविसमा सोलार सिस्टम अनुगमन गर्न आएकी वुझिएको प्रहरीले जनाएको छ । मृतक सापकोटाको शरिरभरि नीलडामहरु भएकाले वलात्कार पछि हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरे पनि पुस्टि भने भईनसकेको  प्रहरीको भनाई छ । घटना कसरी र कीन भयो भन्ने विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु