Tuesday, 26 September 2017 02:58 pm, Nepal

सडक सुचारु नहुँदा तरकारी र फलफूल कुहियो

मेचीकाली : 2014-11-12 10:45:53


डडेल्धुरा, २६ कात्तिक :

२९ जनाको ज्यान जाने गरी भएको ठूलो बस दुर्घटनाका कारण शोकाकुल भएका डोटीको स्वरस्वतीनगर, लक्ष्मीनगरलगायत गाविसका किसानहरु दुर्घटना भएको सडकमा गाडि सञ्चालनमा नआउँदा समस्यामा परेका छन् । गएको असोज २० गते डोटीको छतिवन गाविसमा भएको बस दुर्घटनापछि गाडि सञ्चालनमा रोक लगाईएपछि यसक्षेत्रमा लगाइएको तरकारी फलफूल बेच्न किसानलाई समस्या भएको हो ।

मेहनत लगाएर उत्पादन गरेको हातमुख जोर्ने आयस्रोतको बाटो नै बन्द भएको स्थानीय किसान बमबहादुर साउदले जानकारी दिनुभएको छ । किसानले लगाएका सुन्तला बदाम, खुर्सानी र भटमास समेत गाडि सञ्चालन नहुँदा थन्केर रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु