Tuesday, 26 September 2017 11:07 am, Nepal

बिन्ध्यवासिनीमा रहेको पुरानो मालपोत कार्यलय आगोलागीले नष्ट

मेचीकाली : 2014-11-06 08:39:51


पोखरा, २० कात्तिक :

पोखराको बिन्ध्वासिनी परिसरमा रहेको पहिलो सरकारी भवन आगालागीले नष्ट भएको छ । पोखरा २ विन्ध्यवासीनिमा रहेको भवन आगालागीले नष्ट भएको हो । विन्ध्यवासीनि मन्दिर तल रहेको पुरानो माल अड्डाका रुपमा पनि परिचित थियो । हिजो दिउँसो विद्युत सर्ट भै आगो लागी भएको कास्की प्रहरीले जनाएको  छ ।

 पोखराको  पुरानो भवन भएकाले पुरातात्वीक भवन नस्ट भएको  बिन्ध्यवासिनी क्षेत्रविकास समितका अध्यक्ष गणेश बहादुर श्रेष्ठले बताउनु भयो । भवनमा कलात्मक ढंगले कुदेर बनाएका काठका टुडाल ,झयाल ढोका समेत जलेर नष्ट भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु