dashain
Wednesday, 17 October 2018 12:43 am, Nepal

बाराको अमलेखगञ्जमा बस, ट्रक र ट्यांकर एकआपसमा ठोक्किए

मेचीकाली : 2014-10-22 10:59:53


पाँच जनाको मृत्यु, १७ जना घाइते
बारा, ५ कात्तिक :

बाराको अमलेखगञ्जमा आज बिहान भएको दुर्घटनामा परी पाँच जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा परी अन्य १७ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ ।

अमलेखगञ्जमा वस, ट्रक र ट्यांकर एक आपसमा जुध्दा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा २ महिला र ३ पुरुष छन् । उनीहरुको सनाखत गर्ने प्रयास भइरहेको छे अमलेखगञ्जस्थित ३ नम्बर पुलमा विरगञ्जबाट हेटौडाका लागि छुटेको ना ४ ख १५४४ नम्बरको बस, हेटौडाबाट विरगञ्जका लागि छुटेको ना ३ ख ६५८५ नम्बरको ट्रक र हेटौडाबाट विरगञ्जकै लागि छुटेको ना २ ख ८७११ नम्बरको ट्यांकर ठोकिंदा दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु