Friday, 22 September 2017 05:36 pm, Nepal

मीनाको उपचारका लागि कतारमा रहेका काभ्रेलीद्वारा सहयोग संकलन

मेचीकाली : 2014-10-09 14:18:26


महेश्वर नेपाल

कतारमा रहेका काभ्रेलीहरुको अगुवाईमा मृगैला पिडीत काभ्रे शिखरआम्वोटे ४ की २६ वर्षीया मीना तामागंको उपचारकोलागि सहयोग संकलन भएको छ । उनको उपचारका लागि करिव ४०हजार रुपैयॉ सहयोग संकलन गरीएको सहयोग संकलन संयोजक रामहरी राउतले जानकारी दिएका छन् ।  मीनाको हाल नेश्नल कीडनी हस्पीटल काठमाडौंमा उपचार भईरहेको छ स

सहयोग रकम आईतवार पिडीतको वैक खातामा पठाईने संयोजक राउतले वताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु