Sunday, 24 September 2017 02:34 pm, Nepal

किन परिन् त नायिका रेखा थापा कार्बाहीमा ?

मेचीकाली : 2014-10-02 17:00:29


 निर्माता संघले फिल्म प्रर्दशनको नियम पालना नगरेको भन्दै नायिका रेखा थापालाई कार्बाही गरेको छ । संघले विज्ञप्ती जारी गर्दै थापाले नेपाली फिल्म प्रदर्शन हुने शुक्रवारलाई लत्याएर फुलपातीमै प्रदर्शन गरेको भन्दै साधरण सदस्य समेत नरहनेगरी कार्बाही गरेको हो । संघले थापाको कम्पनी रेखा फिल्मस्लाई पनि कार्बाही गरेको छ ।

नेपाली फिल्म शुक्रवार मात्रै फेर्ने नियम संघले बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु