Sunday, 24 September 2017 02:35 pm, Nepal

अभिनेता सुनिल थापा अस्पतालमा भर्ना

मेचीकाली : 2014-09-16 18:57:12


 कलाकार सुनील थापा अस्वस्थ हुनुभएको छ । पछिल्लो हिन्दी चलचित्र मेरी कोममा बक्सर कोचको भूमिका निर्वाह गरेर चर्चामा आएका कलाकार थापालाई भाइरल इन्फेक्सनका कारण झाडापखाला भएपछि आज विहान ललितपुरको अल्का अस्पतालमा भर्ना गरिएको छ । उहाँलाई एन्टीवायोटिक दिएर बिशेष निगरानीमा राखिएको र स्वास्थ्यमा क्रमिक सुधार आइरहेको उपचारमा संलग्न चिकित्सक धीरज मानन्धरले बताउनुभयो ।

 स्वास्थ्य स्थिति सामान्य अवस्थामा आए भोलीसम्ममा थापालाई डिष्चार्ज गरिने अस्पतालले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु