Tuesday, 26 September 2017 02:51 pm, Nepal

सञ्चारकर्मी मदन वेपत्ता भएको दुई बर्ष पुरा, अझै अवस्था पत्ता लागेन

मेचीकाली : 2014-09-16 08:38:41


ताप्लेजुङ, ३१ भदौ :

ताप्लेजुङका सञ्चारकर्मी तथा रेडियो तमोरका बरिष्ठ प्राविधिक मदन पौडेल वेपत्ता भएको आज दुई वर्ष पूरा भएको छ । सञ्चारकर्मी पौडेलको अबस्था अझै सार्वजनिक हुन सकेको छैन । प्रहरी प्रशासनले दुई वर्ष वितिसक्दा समेत मदनको अबस्था सार्वजनिक नगर्दा समस्या भएको परिवारका सदस्यले बताएका छन् ।

 मदन बेपत्ता हुनु रहस्यमय र सुनियोजित हुन सक्ने नेपाल पत्रकार महासंघको छानविन समितिले यसअघि नै प्रारम्भिक निस्कर्ष निकालेको थियो । २०६९ भदौ ३१ गते साँझ ताप्लेजुङको फुलबारी गाविसदेखि वेपत्ता सञ्चारकर्मी पौडेलको आठ दिनपछि मोवाईल र पर्स भेटिएको थियो । अनुसन्धान टोलीले सञ्चारकर्मी पौडेल वेपत्ता हुनु आत्महत्या नभई रहस्यमय र सुनियोजित हुनसक्ने बताइसक्दा पनि प्रशासन र प्रहरी मौन रहनु पनि रहस्यमय रहेको परीवारजनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु