Tuesday, 26 September 2017 04:54 pm, Nepal

नेटिभीमा चलचित्र समाचारको छुट्टै बुलेटिन

मेचीकाली : 2014-09-12 19:28:39


नेपाल टेलिभिजनबाट चलचित्र समाचारको  प्रशारण्ँ सुरु भयको छ  । बुढासुब्बा डिजिटल प्रालिको निर्माणमा बिहिबारबाट टेलिभिजनमा चलचित्र समाचार प्रसारण सुरु भएको हो । दैनिक चार पटकसम्म प्रसारण हुने समाचारमा बिभिन्न मनोरञ्जनात्मक गतिबिधीहरु समाबेश हुनेछन् ।  

ओरालो लाग्दै गएको चलचित्र उद्योग ,बिभिन्न गीतसंगीत लगायत सम्पुर्ण मनोरञ्जन क्षेत्रलाई टेवा पुर्याउने उदेश्यले आफुले नेपाल टेलिभिजनमा दैनिक समाचार सुरु गरेको बुढासुब्बा डिजिटल प्रालिका दैनिक प्रोपाइटर नवराज गिरीले बताए । उनले भने ‘नेपाल टेलिभिजनमा मनोरञ्जन समाचारको आवश्यकतालाई मध्यनजर गरेर उत्पादन थालेको हु“ । चलचित्र समाचार नेपाल टेलिभिजनबाट दैनिक बिहान सात बजे ,एघार बजे, बेलुका सात बजे र राती एघार बजे प्रसारण हुने गिरीले खुलाए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु