Sunday, 24 September 2017 12:30 pm, Nepal

मलेसियामा काभ्रेली युवाको मृत्यु

मेचीकाली : 2014-09-07 16:32:45


-महेश्वर नेपाल

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका काभ्रेका एक युवाको मलेसियामै मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको खनालथोक गाविस वडा नंवर ३ का २९ वर्षीय सुन्दर खनाल रहेका छन् । १७ महीना पहीले काठमाडांमा रहेको सत्यम ईन्टरनेशनल सर्भीसेज मार्फत उनी मलेशीयाको खोंग की फुड ईन्डस्ट्रीजमा हेल्पर कामका लागि गएका थिए ।

वेलुकी खाना वनाउने क्रममा एक्कासी वोहोस भएर ढलेका खनाललाई साथीहरुले अस्पताल पुर्याएका थिए ।  उनको उपचारको क्रममा शुक्रवार राती नीधन भएको मृतकका भाई महेश खनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु