Saturday, 23 September 2017 05:52 am, Nepal

सरकारले माओवादी कार्यकर्ता बिरुद्ध षडयन्त्र गर्‍यो : महासचिब थापा

मेचीकाली : 2014-04-18 17:26:21


डडेल्धुरा, ५ बैशाख  : नेकपा–माओवादीका महासचिव रामवहादुर थापाले द्वन्द्वकालका मुद्दा ब्यूँताएर सरकारले माओवादी कार्यकर्ताविरुद्ध षडयन्त्र थालेको आरोप लगाएका छन् । आज डडेल्धुरामा संचारकर्मीसँग कुरा गर्दै महासचिव थापाले द्वन्द्वकालका घटना ब्युँताएर आफुहरुविरुद्ध षडयन्त्र जारी राखे फेरि हतियार उठाउन बाध्य हुने चेतावनी समेत दिए ।

उनले जन चाहना अनुरुपको संविधान बनाउन देशब्यापी रुपमा दबाबमुलक कार्यक्रम गरिने जानकारी समेत दिए । महासचिव थापाले अहिलेको अवस्थामा स्थानीय निकाय निर्वाचनको कुनै औचित्य नभएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु