Friday, 23 February 2018 10:16 am, Nepal

विद्यार्थीहरुलाई मोबाइल बोक्न रोक

मेचीकाली : 2014-04-07 16:39:48


तेह्रथुम, २४ चैत : सदरमुकामस्थित सरस्वती मावि तम्फुलाका विद्यार्थीलाई मोबाइल फोन बोक्न निषेध गरिएको छ । “विद्यार्थीको शैक्षिक गुणस्तर सुधार” विषयको अन्तक्र्रिया कार्यक्रमपछि सहभागीले मोबाइल बोक्न निषेध गर्ने सहमति जनाएका हुन् । शिक्षक तथा अभिभावकको सहभागिता रहेको अन्तक्र्रिया कार्यक्रममा विद्यालयको हाताभित्र विद्यार्थीलाई मोबाइल बोक्न रोक लगाउने र शैक्षिक गुणस्तर सुधार गर्न सहमति भएको हो । 

विद्यालय हाताभित्र मोबाइलको प्रयोगले विद्यार्थीको पठनपाठनका साथै शिक्षण कार्यमा समेत बाधा पु¥याउने भएकाले सो सहमति गरिएको प्रधानाध्यापक गोविन्दराज श्रेष्ठले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु