Happy tihar
Friday, 20 October 2017 12:58 pm, Nepal

दलहरुबीच सहमति भए जेठमा निर्वाचन सम्भवः उप्रेती

मेचीकाली : 2014-03-17 16:15:41


ताप्लेजुङ, ३ चैत : प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले दलहरुबीच सहमति भए जेठ मै स्थानीय निकायको निर्वाचन गर्न सकिने बताउनुभएको छ  । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङमा  निर्माण गर्न लागिएको कार्यालय भवनको शिलन्यास कार्यक्रममा सञ्चारकर्र्मीसँग कुराकानी गर्दै निर्वाचन गराउन आयोग तयार रहेको बताउनु भयो । निर्वाचन पद्धतिका विषयमा चैत १० गते भित्रमा दलहरुबीच  सहमति भए जेठमै निर्वाचन गर्न सकिने उहाँले बताउनुभयो ।

४ चरणमा निर्वाचन गर्न सकिने  बताउँदै उप्रेतीले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले २०५५ मा जारी ऐनका केही प्रावधान संशोधन प्रक्रिया सुरु गरेको बताउनुभयो  मन्त्रालयले तयार गरेको ऐन संशोधन मस्यौदाले समावेशी सिद्धान्त समेट्नु चुनौतीपूर्ण रहेको प्रमुख आयुक्त उप्रेतीको भनाई थियो  

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु