Tuesday, 26 September 2017 02:56 pm, Nepal

क्षेत्रीय औद्योगिक प्रदर्शनीको तयारी तिब्र

मेचीकाली : 2014-02-20 08:43:27


डडेल्धुरा, ८ फागुन : यही फागुन दोस्रो साता क्षेत्रीय स्तरीय औद्योगिक प्रदर्शनी हुने भएकोले तयारी तिब्र पारिने भएको छ । पहिलो पटक डडेल्धुरा जिल्लामा फागुन १४ गतेदेखि  १७ गतेसम्म संचालन हुने औद्योगिक प्रदर्शनीमा सुदुरपश्चिमाञ्चल विकास क्षेत्र भित्रका ९ वटै जिल्लाका उद्यमीहरुको सिप र कलालाई प्रर्दशन आद्यधोगिक वस्तु तथा प्रबिधिकहरुको प्रदर्शनी हुन लागेको हो । 

संभावनाहरु प्रचुर भएका विभिन्न प्रकारका वस्तुहरुको डडेल्धुरालगायत सुदूरपश्चिमका सबै जिल्लामा उत्पादन भइरहेको छ । तर पनि प्रचारप्रसार हुन नसक्दा धेरै वस्तुहरु ओझेलमा रहेकाले प्रदर्शनीमार्फत उत्पादन गरेका वस्तु तथा सामानलाई उजागर गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु