dashain
Wednesday, 17 October 2018 03:39 pm, Nepal

काष्ठमण्डम एअरको विमान दुर्घटनाबाट जोगियो

मेचीकाली : 2014-02-19 16:45:31


बाजुरा, ७ फागुन : बाजुरामा आज एयर काष्ठमण्डपको ट्विनटर विमान दुर्घटना हुनबाट जोगिएको छ । एयर काष्ठमण्डपको नाइन एजेबी कल साइन भएको विमान कोल्टी विमानस्थलमा अवतरणको क्रममा रनवेमा रहेको ढुंगामा ठोक्किँदा दायाँ पाँग्रा पञ्चर हुन पुगेको हो ।तीव्र गतिको विमान टायर पञ्चर भइ अनियन्त्रित भएपनि चालकले नियन्त्रणमा लिएकाले दुर्घटना हुनबाट जोगिएको हो ।

नेपालगञ्जबाट बाजुराको लागि उडेको उक्त विमानमा चालक दलका दुई जना सदस्यसहित १० यात्रु सवार थिए । बाजुराको कोल्टी एयरपोर्टबाट दैनिक तारा एयर, मकालु एयर र एयर काष्ठमण्डपले दैनिक एक–एक उडान भर्दै आएका छन् । २०४५ सालमा सञ्चालनमा आएको उक्त विमानस्थल हालसम्म पनि पीच गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु