Saturday, 23 September 2017 06:03 am, Nepal

चितवनका बसमा वाइफाइ

मेचीकाली : 2014-01-09 08:39:45


 चितवन– चितवनको माडीमा पुराना यात्रुवाहक बसहरुलाई विस्थापित गर्दै नयाँ युरो थ्रि गाडी सञ्चालन गर्ने अभियानले तिव्रता पाएको छ । भरतपुर माडी ठोरी रुटमा चल्दै आएका पुराना २१ वटा बसहरुलाई विस्थापित गरेर सुविधा सम्पन्न बसहरु सञ्चालनमा ल्याइएको चितवन नारायणी यातायात उपसमितिका अध्यक्ष हितमान गुरुङले जानकारी दिनुभयो । 

भरतपुरदेखि ठोरी सुर्वणपुरसम्म चल्ने १० वटाबाहेक सबै नयाँ सुविधासम्पन्न गाडीहरु सञ्चालनमा ल्याइएको अध्यक्ष गुरुङको भनाइ छ । केहि महिना १५ वटा नयां गाडी सञ्चालनमा ल्याइएको रुटमा पछिल्लो समय ६ वटा वाईफाई जोडिएका नयाँ बसहरु सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु