dashain
Wednesday, 17 October 2018 06:57 am, Nepal

किशोरीमाथि बलात्कार गर्ने एक पक्राउ

मेचीकाली : 2013-11-17 08:40:36


अछाम, २ मंसिर : अछामको भैरवस्थान गाविसकी एक किशोरीलाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । १५ वर्षीया ती किशोरीलाई बलात्कार गरेको भन्दै स्थानीय नवराज बिसीलाई प्रहरी पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याईएको हो । 

कात्तिक २७ गते दैलेखको असाराबाट भटमास बिक्रि गरी घरतर्फ आउँदै गरेको अवस्थामा बिसीले बलात्कार गरेको बालिकाका आफन्तले बताएका छन् । बलात्कारपछि कुटपीट गरी कर्णाली नदीमा फाल्ने भन्दै लछारपछार पारिरहेको बेला आफन्तले भेटेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु