dashain
Wednesday, 17 October 2018 06:56 am, Nepal

‘जुवाडे’ उम्मेदवार रिहा

मेचीकाली : 2013-10-20 13:46:36


विराटनगर, ३ कात्तिक : संविधानसभा सदस्य निर्वाचनका दुई उम्मेदवारसहित १७ जना शनिबार राति जुवा प्रकरणमा पक्राउ परे पनि प्रमाण जुट्न नसक्दा आज सबै रिहा भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विराटनगर–४ का समुद्रमणि कोइरालाको घरमा जुवा चलिरहेको सुराकीका आधारमा प्रहरीले राति ११ बजे छापा मारेको थियो । पक्राउ पर्नेमा निर्वाचन क्षेत्र नं ७ का प्रत्यक्षतर्फका उम्मेदवार नेपाल जनता पार्टीका कोइराला र मधेसी जनअधिकार फोरम मधेसका चन्द्रकुमार मण्डलसहित १७ जना थिए । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु