dashain
Monday, 15 October 2018 04:37 pm, Nepal

बारामा नेकपा एमालेका उम्मेदवारमाथि चुनावी प्रचारको क्रममा गोली प्रहार

मेचीकाली : 2013-10-04 12:27:54


बारा, १८ असोज : बारा क्षेत्र नं ४ का एमाले उम्मेद्वार महमुद आलममाथि अज्ञात समूहले केहीबेरअघि गोली प्रहार गरेको छ ।आलमलाई चुनाव प्रचारका क्रममा केडिया आँखा अस्पतालको ५ सय मिटर उत्तरतिर भारतीय मोटरसाइकलमा सवार २ व्यक्तिले टाउकोमा गोली प्रहार गरेका थिए ।

 निधारमा गोली लागेका उनको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

आलमको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु