dashain
Monday, 15 October 2018 04:56 pm, Nepal

बडाल अपहरणमा संलग्न एकजना पक्राउ

मेचीकाली : 2013-09-25 08:43:02


बारा, ९ असोज : निजगढबाट अपहरित स्वास्थ्यकर्मी भगवान बडालको अपहरणमा संलग्न रहेका एकजना आरोपितलाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको छ । प्रहरीले अनुसन्धानका आधारमा ती व्यक्तिलाई राजधानीबाट नियन्त्रणमा लिएको सम्बद्ध श्रोेतले बताएको छ । 

अनुसन्धान प्रभावित हुने भन्दै पक्राउ परेका व्यक्तिको पहिचान प्रहरीले खुलाएको छैन । बडालको अपहरणको घटनामा सुरक्षाकर्मीको समेत संलग्नता रहेको आशंका स्थानीयबासिन्दा र अनुसन्धानमा संलग्न सुरक्षा अधिकारीहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु