dashain
Wednesday, 17 October 2018 06:57 am, Nepal

६५ बर्षीया वृद्धामाथि बलात्कार

मेचीकाली : 2013-08-02 19:11:48


अछाम, १८ साउन : अछाम जिल्लाको सिंउडी गाविसमा ६५ वर्षीया एक वृद्धा बलात्कृत भएकी छन् ।उनी सोही गाविस निवासी डम्बरबहादुर शाहबाट बलात्कृत भएको जनाइएको छ ।  काम गर्न जाने क्रममा बाटोमा शाहले बलात्कार गरेको पीडितका आफन्तले जनाएका छन्।

मदिरा सेवन गरेर पसलमा बसेका शाहले चिया खाउँ भन्दै आफ्नै घरमा लगेर बलात्कार गरेको पीडितका आफन्तले जनाएका छन् ।

गाविसका पूर्व उपाध्यक्ष शाहीले बुधबार दिउँसो ११ बजे बलात्कार गरी आफ्ना छोरालाई पिठ्यँुमा बोकाएर पीडित वृद्धालाई उनकै घरमा पु¥याएको बताइएको छ ।

बलात्कारपछि आक्रोशित परिवारले जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेका छन् । 

बलात्कार गर्ने शाही जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेको र कारबाही सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

––––––

यो विषयका प्रतिक्रियाहरु

chetman bohara :Aug 5, 2013 05:35:06 PM

यस्तो पापी लै झुन्दौदा फरक पर्दैन

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु