dashain
Wednesday, 17 October 2018 07:36 am, Nepal

एसएलसीको नतिजाले विद्यालयमा लगायो ताला

मेचीकाली : 2013-06-14 17:48:06


 गुल्मी, ३१ जेठ : प्रवेशिका परीक्षामा कम विद्यार्थी उत्तीर्ण गराएको भन्दै गुल्मी सिमिचौरको एक विद्यालयमा अभिभावकले ताला लगाएका छन् । एसएलसी नतिजा कम भएको भन्दै शिक्षकहरूप्रति असन्तुष्टि जनाउ“दै अभिभावकहरुले भगवती माध्यमिक विद्यालयमा ताला लगाएका छन् । 

६६ जना विद्यार्थीले एसएलसी परीÔा दिएकोमा जम्मा ६ जना मात्र उत्तीर्ण भएको भन्दै उनीहरु आक्रोशित भएका हुन । अभिभावकहरूले अहिले प्रधानाध्यापक रहनु भएका बोमबहादुर रानालाई बदलेर अर्को प्रधानाध्यापक बनाउनुपर्ने माग अगाडि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु