dashain
Wednesday, 17 October 2018 12:42 am, Nepal

बर्दिया राष्ट्रिय निकुन्जमा बाघ गणना जारी

मेचीकाली : 2013-02-19 17:36:55


वर्दिया, ८ फागुन : बर्दिया राष्ट्रिय निकुन्जमा बाघ गणना कार्य भइरहेको छ । नेपालभर रहेका बाघको संख्या पत्ता लगाउने उद्देश्यले क्यामेरा ट्रयापिङगको माध्यमबाट फागुन ५ गतेदेखि बाघ गणना भइरहेको छ । 

बर्दिया निकुञ्जमा रहेका बाघको संख्या पत्ता लगाउन क्यामेरा ट्रयापिङ्ग प्रविधीबाट सुरु भएको बाघसंगै नेपालमै पहिलो पटक बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको दिसा संकलन गरी डिएनए परिक्षणबाट पनि बाघको संख्या पत्ता लगाईने जनाइएको छ । हिजोदेखि कर्णाली तटिय क्षेत्रको ७८ ठाँउमा क्यामरा जडान गरी बाघको गणना सुरुवात गरिएको निकुन्जका सहायक वार्डेन रमेश थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु