Friday, 17 August 2018 10:31 pm, Nepal

बाख्राले मान्छेको टाउको भएको बच्चा जन्मायो

मेचीकाली : 2013-02-01 16:45:32


बागलुङ, १९ माघ : बागलुङ जिल्लाको दुदिलाभाटी गाविसमा एक उन्नत जातको बाख्राले मान्छेको टाउको भएको पाठो जन्माएको छ । स्थानिय वडा नं ७ ज्यामिर निवासी बलबहादुर कुवँरले निर्वाहमुखिरुपमा पालेको बाख्राले जुम्ल्याहा बच्चामध्ये एउटा पाठाको मान्छेको मुख शरीर बाख्राकै भएको बच्चा जन्माएको हो । 

उक्त पाठा जन्मेको पाँच मिनेटपछि मरिसकेको छ भने अको पाठी र बाख्री भने सकुशल नै रहेका छन् । बाख्राले मान्छेको टाउको भएको बच्चा जन्माएपछि अचम्म लागेर हेर्न आउने सर्वसाधारण भिड आजसम्म पनि लागेको छ । कुवँरले सामान्य कृषि गर्दै आईरहनुभएका स्थानिय सुमन कुवँरले बताउनुभएको छ ।

यो विषयका प्रतिक्रियाहरु

santosh neupane:Feb 6, 2013 01:38:01 PM

yesto bhaye ta photo rakhnu parcha ni sacchai ho jasto ta lagena

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु