dashain
Monday, 15 October 2018 04:41 pm, Nepal

एचआईभी सङ्क्रमित गाई गोठमा

मेचीकाली : 2013-01-28 14:56:04


डोटी, १५ माघ : डोटीको काडामाण्डौकी १२ वर्षिया एक बालिका झण्डै दुई वर्षदेखि दिपायल सिलगढी नगरपालिका १३ रातोलीमा गाईगोठमा बस्न बाध्य भएकी छन् । जन्मैदेखि एचआईभी÷एड्स सङ्क्रमित काली बोगटीका आमाबाबु उनी सानै हुँदा मृत्यु भएपछि उनी बेसाहारा बनेकी हुन् । 

बाबुआमाको मृत्यु पछि रातोलीकी शारदा धामीले स्याहारसुसार गर्नका लागि लगेको भनिए पनि गोठमा सुताउने गरेको पीडित बोगटीले बताइन् । अहिले उनीलाई खानका लागि समस्या पर्न थालेपछि गाउँकै विभिन्न घरघरमा धाउने गरेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु