dashain
Wednesday, 17 October 2018 04:16 pm, Nepal

बस दुर्घटनामा परि निधन भएकाहरुको शोकमा अछाम बन्द

मेचीकाली : 2013-01-13 14:44:11


अछाम, २९ पुस : डोटीको छतिवन ९ रुपसकाँडामा बस दुर्घटनामा परि निधन भएकाहरुको शोकमा आज अछामका विभिन्न ठाउँमा शोक सभा गरीएको छन् । दुर्घटनामा परी अछाम जिल्लाका शिक्षासेवी, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, समाजसेवीलगायतको असामयिक निधन भएको भन्दै शोकसभा गरिएको हो । 

अछाम उद्योग वाणिज्य संघको अगुवाईमा आज अछाम सदरमुकाम मंगलसैनमा भएको शोकसभाका वक्ताहरुले सडकलाई व्यवस्थित गर्न र सवारी दुर्घटनालाई कम गर्न सम्बन्धित निकायबाट ठोस पहल गर्नुपर्नेमा जोड दिएका छन् । यस्तै मृतकको शोकमा जिल्लाका सबै बजार क्षेत्र बन्द गरीएका छन् । जिल्ला सदरमुकाम मंगलसेन, व्यापारिक केन्द्र साँफे, जयगढ, विनायक, कमलबजारलगायतका बजार क्षेत्र बन्द गरी शोक मनाइएको हो ।

यो विषयका प्रतिक्रियाहरु

jeevan tiruwa:Jan 14, 2013 05:41:19 PM

नेपाल को राजनीति नै यस्तै छ
किनाक्की उनिहरुलाई देसको चिन्ता chhaina
शाछई
वन्ने हो वने नेपाल मा त आफ्नै पेट भर्ने ठिकै छ यदि नेता ले राम्रो सडक बनायक भय आज यति ठुलो घटना हुने थियोन, अरु देसमा बिरामी ले मानिसको मिर्त्यु हुन्छा भने हाम्रो देसमा बर्सेनि बुस बाट १००० मानिसको मिर्त्यु हुन्छा सचे भानु पर्दा यस्तै तल ले गर्दा हाम्रो देशको गति ले गर्दा हो नेता लै गर्दा हो सब आज यति सुदुरपस्चिम को यति ठुलो कुरा सुन्दा आज परदेशमा बस्ने इ सम्पूर्ण दाजु वाई लै दुख लग्दछ आखि यै हो नेपाल को गति भने नेपाल मा नेता हरुलाई यक दिन सबै जनता यक हौ है त

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु