dashain
Wednesday, 17 October 2018 06:59 am, Nepal

अछाममा बाह्र सयभन्दा बढिमा एचआईभीको सङक्रमण

मेचीकाली : 2012-12-01 17:39:00


अछाम, १६ मंसिर : अछाम जिल्लामा एचआईभी संक्रमितहरुको संख्या १२ सय ७८ पुगेको छ । जिल्ला एड्स समन्वय समितिका संयोजक मोहनसिंह खड्काका अनुसार जिल्लामा ४ यस ८७ पुरुष संक्रमितहरुको संख्या छ भने ७ सय ९१ महिला रहेका छन् । 

८८ जना संक्रमित बालबालिकाहरु छन् । अछमामा अहिले सम्म ६५ जना एचआईभी संक्रमितहरुको मृत्यु भएको छ । ६८ जना संक्रमितहरुले नियमित एआरभी सेवन गरीरेहका छन् । यता जिल्ला स्वाथ्य कार्यालयका निमित्त प्रमुख झनक ढुङ्गानाका अनुसार पहिलेको तुलनामा जिल्लामा संक्रमितहरुको अवस्था राम्रो रहेको र समाजले पनि सहजरुपमा स्वीकार गर्न थालेको छ ।

यो विषयका प्रतिक्रियाहरु

dip raj rai:Dec 6, 2012 02:09:31 PM

यहाको जनसमुदाय ले यच आइ भी संक्रमित कार्यहरुलाई सुनिस्चित तथा सुरक्चित बिसय मा द्यानाकर्सन गर्न जरुरि छ /


प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु