dashain
Monday, 15 October 2018 04:54 pm, Nepal

शल्यक्रिया गरिएको ६ घण्टापछि सुत्केरी महिलाको ज्यान गयो

मेचीकाली : 2012-10-17 08:46:28


डोटी, १ कात्तिक : जिल्ला अस्पताल कार्यालय डोटीमा अप्रेशन गरेको ६ घण्टापछि एक गर्भवती महिलाको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालीका वडा न. ११ तिखा घर भएकी हेमा खड्का कठायतको आज ज्यान गएको हो । आज बिहान उहाँको जिल्ला अस्पताल डोटीमा एमडिजिपी डक्टर सृजना गौचनले अप्रेशन गर्नु भएको थियो ।  

खड्काका आफ्न्तहरुले भने जिल्ला अस्पतालमै बसेर आक्रोश पोखिरहेका छन् । खड्काको पेटमा दुई ओटा बच्चा थियो । घटनाका बारेमा विस्तृत विवरण भने आउँन बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु