dashain
Wednesday, 17 October 2018 01:26 am, Nepal

अदालतभित्र बम भेटियो

मेचीकाली : 2012-09-03 19:25:50


सप्तरी, १८ भदौ : सप्तरी जिल्ला अदालतभित्र प्रेसर कुकर बम फेला परेको छ । अपराह्न साढे ३ बजेको समयमा अपरिचित २ युवाले बोरामा बम राखेर छाडेर गएका थिए । शौचालय जाने बाटो नजिक रहेको दराजमाथि अज्ञात समूहले बम छाडेर गएको अदालतका कार्यालय सहयोगी प्रमोद कर्णले जानकारी दिएका छन् । 

दराजमाथिबाट बोरा अकस्मात भुईमा खसेपछि बोराभित्र हेर्दा बम फेला परेको कर्णको भनाइ छ । प्रहरीले फेला परेको बम अदालत परिसरमै डिस्पोज गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु