dashain
Monday, 15 October 2018 04:41 pm, Nepal

श्रीमानकै अगाडि श्रीमतिले २ जनासँग यौन सम्पर्क राखेपछि....

मेचीकाली : 2012-07-31 18:35:30


बारा, १६ साउन : बारा जिल्लाको सिशुवा महेशपुर–८ का लक्ष्मी सहनीले आफ्नी पत्नीसँग यौन सम्बन्ध राख्ने विनोद सहनीको हत्या गरेका छन् ।अर्का २५ बर्षीय उमाकान्त चौधरीपनि लक्ष्मीको धारिलो हतियार प्रहारबाट घाईते भएका छन् । सिशुवा महेशपुर–८ का ४० बर्षीय विनोदलाई धारिलो हतियार प्रहार गरेर लक्ष्मीले हत्या गरेको प्रहरीले जनाएको छ ।

 गम्भीर घाइते उमाकान्तको भने कलैयामा उपचार भईरहेको छ ।

पती लक्ष्मी सहनी गएराति घर आउँदा बिनोद र उमाकान्तसँग पत्नी चिन्तादेवी सहनीसँग सुतेको देखेपछि आवेगमा आएर पतीले धारिलो हतियार प्रहार गरेका थिए ।

उनीहरुका वीच विगत २/३ बर्षदेखि अनैतिक सम्बन्ध रहेको प्रहरी भनाई छ ।

पती लक्ष्मी सहनी भारतको बाबाधाम मजदुरिका लागि गएर घर फर्किएका थिए । प्रहरीले लक्ष्मी र उनकी पत्नी चिन्तादेवी सहनीलाई पक्राउ गरेको जनाएको छ ।

यो विषयका प्रतिक्रियाहरु

Ganesh:Aug 2, 2012 11:26:52 PM

Very good.Welldon......

karma lama:Aug 2, 2012 09:05:17 AM

laxmikantalae sammanka sath 6odne ra usko patnilae arko 25jan bokaharu lagaune kam gare ramro hola

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु