dashain
Wednesday, 17 October 2018 12:40 am, Nepal

५ बर्षीया बालिका बलात्कृत

मेचीकाली : 2012-06-28 18:38:04


वर्दिया, १४ असार : बर्दिया जिल्लामा बनमा बाख्रा चराउन गएकी एक पाँच बर्षीया बालिकाको जवरजस्ती करणी भएको छ । बालिकालाई जवरजस्ती अनुचित कार्य गरेको अभियोगमा बगनाह–६ बस्ने जयराम थारुका १४ बर्षीय छोरा खुसीराम थारुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु एउटै गाउँका हुन् ।

बधबार दिउसो बाख्रा चराउन गएको अवस्थामा थारुले बालिकालाई जर्वजस्ती अनुचित कार्य गरेको प्रहरीले जनाएको छ ।

बलात्कार पछि पीडित बालिकालाई उपचार गर्न मेडिकल कजेल कोहलपुर लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु