dashain
Monday, 15 October 2018 04:37 pm, Nepal

तरुण दलका नेता पौडेललाई राजधानी पठाइयो

मेचीकाली : 2011-12-14 17:31:00


चितवन, २८ मंसिर : जेलभित्र भएको आक्रमणमा परी घाइते भएका तरुण दल चितवनका अध्यक्ष शिव पौडेललाई फिस्टेल एयरको हेलिकप्टरबाट राजधानी पठाइएको छ। उनको स्वास्थ्यस्थिति खराब भएपछि काठमाडौंको न्यूरो अस्पतालमा थप उपचारका लागि पठाइएको छ।  हिजोमात्रै पौडेलको घाँटीको अपरेसन गरी खकार निकालिएको थियो। 

साताअघि जेलभित्रै रहेका बन्दीको समूहले निर्धात कुटपिट गरेपछि पौडेल गम्भीर घाइते भएका थिए। यसअघि उनको उपचार चितवनमै भइरहेको थियो।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु