Wednesday, 26 September 2018 02:53 pm, Nepal

करेन्ट लागेर एक जनाको मृत्यु

मेचीकाली : 2011-12-12 08:10:57


सिन्धुपाल्चोक, २६ मंसिर : बत्ती बाल्न जाने क्रममा अत्याधिक विद्युत प्रवाह भइ करेन्ट लागेर आज बिहान सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्चोक गाउँ विकास समिति ५ निवासी २३ वर्षीया विरमान तमाङ रहेको प्रहरीले जनाएको छ ।

आज बिहान बत्ती बाल्न स्वीच अन गर्नै जादाँ उनको करेन्ट लागेर मृत्यु भएको प्रहरी निरीक्षक लोकहरी खनालले जानकारी दिनुभएको छ ।  घटनाको थप विवरणआउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु