Wednesday, 25 April 2018 08:09 pm, Nepal

भिरबाट लडेर मृत्यु, हजुरबुबाको मुक्काले नातिनीको मृत्यु

मेचीकाली : 2011-10-11 15:00:06


गुल्मी, २४ असोज : गुल्मीको अमरपुर गाविसमा घरायसी झगडाका क्रममा हजुरबुबाको मुक्का प्रहारबाट दुई महिनाकी एक बालिकाको मृत्यु भएको छ । अमरपुर गाविस वडा नं १ निवासी भीमबहादुर कुमालले हानेको मुक्का दुई महिनाकी नातिनी कमलालाई लागेका कारण उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    आमा–छोरीबीच झगडा भएको विषयलाई लिएर छोरीलाई मुक्का हान्ने क्रममा नातिनीलाई पनि मुक्का लागेको थियो । कुमाल अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु