Tuesday, 26 September 2017 02:57 pm, Nepal

यस्ता छन् 'तीज सुन्दरी-२०११' का सहभागीहरु

मेचीकाली : 2011-08-19 14:43:00


काभ्रे– हिन्दु नारीहरुको महान पर्व तीज नजिकिँदै गएको छ । तिजको अवसरमा विभिन्न कार्यक्रम आयोजना हुने क्रम पनि देशव्यापीरुपमा सुरु भइसकेको छ । सोही सिलसिलामा यही भदौ ३ गते शनिबार काभ्रेको बनेपामा तीज सुन्दरी २०११ आयोजना हुँदैछ । उक्त प्रतियोगितामा २० जना युवती तथा महिलाहरुले सहभागिता जनाउँलैछन् । सिल्भर साइन इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन तथा सौन्दर्य कला व्यावसायी संघ काभ्रेको प्रस्तुतिमा आयोजना गर्न लागिएको प्रतियोगिताको तयारी सम्पन्न भइसकेको आयोजकले बताएका छन् । काभ्रेमा पहिलोपटक हुन लागेको तीज सुन्दरी प्रतियोगितामा कस्ता सहभागी छन् त ? सहभागीहरुको तस्वीर हामीले प्रस्तुत गरेका छौं ।  125436891011121314151617181920

यो विषयका प्रतिक्रियाहरु

prakash sapkota banepa:Aug 23, 2011 03:15:29 PM

नेपाली को महान चाड लाई फेस्शन मा बदल्नु राम्रो हैन एस ले समाज मा नराम्रो बेकृते लेरौ६

aakash:Aug 22, 2011 04:12:44 PM

प्रोग्राम एकदम राम्रो थियो .

usha:Aug 21, 2011 09:05:29 PM

एकातिर झमक कुमारी ले मदन पुरस्कार प्राप्त गरेको यो गौरवमय क्षण र अर्को तिर सुन्दरी प्रतियोगिता त्यो पनि नेपालीहरुको महान चाड तीज जस्तो पर्वमा,, यसले नेपाली समाजमा कस्तो प्रभाव पर्ने हो ? त्यसै त हाम्रा चाडपर्व हरु बिकृति तर्फ लम्किदै गैरहेका छन , सम्बन्धित पक्षले त्यता तिर चाही ध्यान दिने हो कि? नारीको सुन्दरता महँगो लुगा र गहनामा खोज्न छाडौं र व्यक्तित्व विकास तर्फ लम्कियौं ,, धन्यबाद

anjali tamang:Aug 21, 2011 05:28:54 PM

ok thik 6 tara biketri ko rup ma chai laneu nari ko sundarta vanda pane bekatiato bikash kasari garne vane kura ma dhan dina sake ramro ok best of luck musami tamang.

hari naral:Aug 20, 2011 07:45:05 PM

hello hi every body who is participate in this program and i want to say every body best of luck . i want to say my sister gauri naral best of luck n do hard job for this one .

milan suwal:Aug 20, 2011 09:44:03 AM

क्या दामी ६ यार तीज सुन्दरी हरु सबलाई बेस्ट-अफ-लक् बिसेस गरि धु.न.पा.७ बाट प्रतिस्पर्दा गर्ने नानीलाइ अल द बेस्ट राम्रो गर्नु फस्ट हुनु /

बासुदेब ओझा:Aug 20, 2011 07:49:09 AM

लौन अब त जे चाड आए पनि सुन्दरी हरुकै बढि चर्चा हुनु पर्ने के यो सँसार सुन्दरी हरुको मात्र हो कि क्या हो। यसो कहिले काहि त कुरुप प्रतियोगिता पनि गरे अझ रोचक हुन्थ्यो कि? काहि त कुरुप प्रतियोगिता पनि गरे अझ रोचक हुन्थ्यो कि?

bijaya khadka:Aug 20, 2011 01:59:44 AM

अब त चाडबाड भन्दा नि बडी त फेसन देख्न पाइने भयो.

La b Stha:Aug 19, 2011 04:12:33 PM

sure 100% bebina will win. NOt to hav competition. Anyway best of luck for bebs.

sagar karki:Aug 19, 2011 03:45:19 PM

ramro cha sabai
tyas ma pani ramro ta sirjana pradhan

rojina :Aug 19, 2011 03:42:00 PM

क हो नेवारहरु ले नि भाग लिन पाउने कस्तो तीज कन्टेस्ट हो.... आच्चामा.....

Bunu dahal:Aug 19, 2011 03:19:33 PM

यो सबये दखासिकी हो १ यसमा मरो कहिँ वानु ६ये.
घटी हरर हद निला बस हुनठेयो

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु