Monday, 18 December 2017 03:17 am, Nepal

फिस्टेलको हेलिकप्टर आकस्मिक अवतरण

मेचीकाली : 2011-07-06 14:50:46


कालिकोट, २२ असार : मुगुको गमगढीबाट नेपालगञ्जका लागि उडेको फिस्टेल एयरको हेलिकप्टर बुधबार कालिकोटमा आकस्मिक अवतरण भएको छ । त्यसक्रमा हलिकप्टरको पछिल्लो भागमा क्षति पुगेको छ ।मौसमका कारण आकस्मिक अवतरण गर्नुपरेको जानकारी आएको फिस्टेल एयरको काठमाडौंस्थित कार्यालयले जनाएको छ ।

 हेलिकप्टरमा अष्ट्रेलियन चालक स्टेभेल ब्रुस बोकनसहित ६ यात्रु थिए । सवै सुरक्षित छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु